ज्योतिश्चक्र

ना. [सं.]

  1. अश्विनी, भरणी आदि सत्ताइस नक्षत्रहरूका समूहबाट बनेको राशिचक्र।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)