ज्योतिष

ना. [सं.]

  1. ग्रहनक्षत्रहरूको गति, स्थिति आदिको विवेचना गर्ने शास्त्र।
  2. ग्रहनक्षत्र आदिको गति, स्थितिअनुसार हुने शुभअशुभ फलको निर्देश गर्ने शास्त्र।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)