ज्योतिष्मती

वि. [सं.]

  1. ज्योति भएकी; ज्योतिले गर्दा धपक्क बलेकी जस्ती; ज्योतिर्मयी।
  2. उजेली रात; जुनेली रात।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)