ज्योतिष्मान

वि. [सं.]

  1. ज्योति भएको; तेजिलो; प्रकाशमान।
  2. चन्द्र, सूर्य वा अग्नि।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)