ज्वारीकोट
ना. [जवाहरी+कोट]
- कमरसम्म आउने, घाँटी टम्म हुने, बाउला नभएको एक किसिमको कोट; जवाहरी कोट।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [जवाहरी+कोट]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)