ज्वाला

ना. [सं.]

  1. बलेको आगाबाट उठ्ने लप्को; आगाको राँको; मुस्लो।
  2. जल्ने वा पोल्ने क्रिया; ताप; जलन; डाह।
  3. जिउभित्रको पीडा; सोला।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)