झकले

वि. [झकलो+ए]

  1. फाटेको वा झुत्रो लुगा लाउने; थाङ्ने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)