झकमक्क

क्रि.वि. [अ.मू. झक्+अ (द्वि.)]

  1. गहना आदिले सिँगारिने वा चहकिलो प्रकाश छरिने गरी; झकिझकाउ; सजिसजाउ (उदा.-सानी त गहनाले झकमक्क भइछ। बगैँचा फूलले झकमक्क भएको छ।)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)