झकाउनु
अ.क्रि.
- आँखामा अनायास झप्की आउनु; निद्राले आँखा लाग्नु वा झुल्नु; छिनभर उँघ्नु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)