झकाझक

वि. [झकझक]

  1. चारैतिर प्रकाश फैलिएको; झकमक्क भएको; झकिझकाउ; सजिसजाउ।
  2. झकमक्क हुने गरी; चारैतिर झिलमिल भएर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)