झकिझकाउ
ना. [झकझक+आउ]
- प्रकाश, रङ, सिँगारपटार आदि बाहिरी आवरणबाट सुशोभित हुने प्रक्रिया; सजिसजाउ; झकमक्क हुने भाव।
- प्रकाशपुञ्जबाट आउने रङ्गीबिरङ्गी सौन्दर्य।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [झकझक+आउ]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)