झक्क

क्रि.वि. [अ.मू. झक्+क]

  1. एकै झोक्कामा चहकिलो प्रकाश छरिने गरी; झल्ल।
  2. अनायास; एकाएक।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)