झक्कड

वि. [झक+अड]

  1. सानोतिनो कुरामा पनि क्षणिक आवेशमा आएर एकाएक रिसाउने; रिसाहा; झोकी।
  2. उत्साही; आँटी; साहसी।
  3. जन्ड; प्रचण्ड।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)