झगडातगडा

ना.

  1. परस्परको कलह वा भनाभन; झैझगडा; कचिङ्गल; रडाको। (उदा.- हामीले आपसको झगडातगडामा भाग लिनु हुँदैन)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)