झगडालु

वि.

  1. सानोतिनो कुरामा पनि निहुँ झिकेर बाझ्ने स्वभावको; झगडा गर्ने; झगडिया; बझुवा।
  2. त्यस्तो स्वभाव भएको व्यक्ति।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)