झगडिया

वि.

  1. झगडा गर्ने स्वभाव भएको; झगडालु।
  2. अड्डाअदालतमा मुद्दा परेपछि मुद्दा नछिनुन्जेल तारेखमा धाइरहने वा वारेस राखेर मुद्दा गर्ने कारणी व्यक्ति; वादी वा प्रतिवादी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)