झङ्कार
ना. [सं.]
- वीणा; गितार, तानपुरा, बेन्जु आदि तारका बाजा बजाउँदा सुनिने सुमधुर ध्वनि; झनझनाहट।
- काँसको झ्याली दुई हातमा लिएर आपसमा रगड्दा निस्कने आवाज; झ्याइँझ्याइँ।
- धातुका भाँडाहरू आपसमा टक्कराउँदा निस्कने ध्वनितरङ्ग।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)