झङ्कारित

वि.

  1. झङ्कार गरिएको; झङ्कृत।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)