झझल्को

ना. [झलझल+को]

  1. कुनै समयमा देखेको व्यक्ति वा वस्तुको धमिलो सम्झना; कुनै मानिस वा वस्तुलाई देखेजस्तो हुने स्थिति; भान; भ्रम।
  2. अन्य पुरुष वा वस्तुबारे हुने हल्का सम्झना; झल्को।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)