झञ्झन

ना. [सं.]

  1. सुनचाँदी आदिका गहना आपसमा ठक्कर खाएर बज्ने स्थिति; झङ्कार।
  2. धातुका भाँडाबर्तनहरूमा ठक्कर लाग्दा निस्कने आवाज।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)