झटनी

ना. [झाँट+अनी]

  1. धान पाकेपछि एक पटकमा झाँटिने धानका बोटको मुठो।
  2. धान झाँट्ने काम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)