झटक
ना.
- कुनै बेला भनिएको कुरा पछि प्रसङ्ग चल्दाचल्दा आउने अस्पष्ट सम्झना।
- अस्पष्ट र क्षीण ध्वनि।
- झड्को; झोक्का।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)