झटारो
ना. ना. [झट्टी+आरो]
- आँप, सुन्तला आदि फल झार्नका लागि वा अन्य कुनै प्रयोजनका लागि हातले समातेर वेगले हुत्याइने लट्ठी; झट्टी।
- मन नपरीनपरी दिएको निम्तोपत्र वा सम्झौटो।
- छेडपेच; घोचाइ; व्यङ्ग्य।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)