झटारो हान्नु

टु.

  1. माने पनि नमाने पनि वा चित्त बुझे पनि नबुझे पनि एकपल्ट भनिसम्म दिनु। (उदा.- राम्रोसँग सम्झाएर भन्नुपर्थ्यो, झटारो हानेर मात्र के हुन्थ्यो!)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)