झट्कनु

अ.क्रि. [झट्को+नु]

  1. धान, मकै, तोरी आदि अन्न चुट्दा झट्का पर्नु।
  2. झट्को पर्नु; झट्कारिनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)