झटौरो

ना. [झाँट्+औरो]

  1. धान झाँट्दा वा चुट्दा झटनी बाँध्ने डोरी।
  2. सानो किसिमको झटारो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)