झट्किनु

अ.क्रि. [झट्को+इ+नु]

  1. झट्कनु।
  2. झट्को पारिनु; झट्कारिनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)