झट्केली

ना. [झड्केलो+ई]

  1. पोइल गएकी स्वास्नीले पोइल जानुभन्दा पहिलेका पतिबाट जन्माएकी र प्रायः सँगै ल्याएकी छोरी; झड्केली।
  2. सौताकी छोरी; सौतेली छोरी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)