झट्केलो

ना.

  1. ल्याइते स्वास्नीले अघिल्लो पतिबाट जन्माएर प्रायः सँगै लिई आएको सन्तान; झड्केलो। २. सौतेनी सन्तान; सौतेनी छोरो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)