झट्टपट्ट

क्रि.वि.

  1. जतिसक्यो चाँडै; उतिखेरै; तुरुन्त; बेर नगरीकन; तत्काल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)