झट्टी

ना. [सं. झटिति]

  1. टाढाबाट वेगले हानिएको लट्ठी; झटारो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)