झट्याक
क्रि.वि. [अ.मू. झट् > झट्याक्+अ]
- भन्नासाथ; तुरुन्तै; बेर नलगाईकन।
- डोरी आदि चुँडिएको आवाज आउने गरी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
क्रि.वि. [अ.मू. झट् > झट्याक्+अ]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)