झट्याकझुटुक

क्रि.वि.

  1. एकै छिनमा; छिटै सकिने गरी; तुरुन्तातुरुन्ती।
  2. एकैदम चुँडिने वा चुँडालिने गरी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)