झनझन
क्रि.वि. [सं. झञ्झन]
- सुनचाँदीका गहना वा धातुका भाँडाबर्तन ठक्कर खाँदा आवाज निस्कने गरी।
- बिजुलीको करेन्टले समात्दा वा शरीरको कुनै भागमा ठक्कर लाग्दा एकतमाससँग चस्कने गरी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)