झनक्क
क्रि.वि. [अ.मू. झनक्+क]
- सामान्य कुरामा पनि तुरुन्तै झोकिने गरी; एकाएक रन्किएर; झनक्क; रनक्क।
- झ्याली, मजुरा आदिबाट एक्कासि आवाज निस्किए झैँ।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
क्रि.वि. [अ.मू. झनक्+क]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)