झन्

क्रि.वि. [प्रा. झण]

  1. अरू बढ्ता; अरू पनि; अधिकतर; फेरि बेसी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)