झन्काझन्की
ना. [झन्को+झन्को]
- पालैसित जङ्गिने काम; दुई वा दुईभन्दा बढी व्यक्तिमा जङ्गिने वा भनाभन हुने व्यवहार; रन्कारन्की।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [झन्को+झन्को]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)