झन्कार्नु

स.क्रि. [झङ्कार+नु]

  1. वीणा, तानपुरा, बेन्जु आदि तारका बाजाबाट आवाज निकाल्नु; झङ्कारको आवाज वा झन्न हुने शब्द निकाल्नु।
  2. पाउजेब, घुँगरा आदिबाट सुमधुर आवाज निकाल्नु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)