झन्के

वि. [झन्को+ए]

  1. झनक्क रिसाउने बानी भएको; झोकी; रिसाहा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)