झन्किनु
अ.क्रि. [झन्क+इ+नु]
- झनक्क रिसाउनु; झन्का उठ्नु; झन्कनु।
- रन्किनु।
- झङ्कारको आवाज निस्किनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
अ.क्रि. [झन्क+इ+नु]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)