झन्झट
ना. [प्रा. झं झ]
- बिनसित्ति आइलागेको तथा मन नपर्ने खालको काम वा व्यवहार।
- सानाठुला धेरै कठिनाइ भएको नचाहिँदो कामकुरो; झोज; झमेला; टन्टा; झ्याउलो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [प्रा. झं झ]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)