झन्झटिया/झन्झटी/झन्झटे

वि.

  1. झन्झटलाग्दो; झर्कोलाग्दो।
  2. चाहिनेनचाहिने काम बोकेर हिँड्ने; अनावश्यक दुःख बेसाउने (व्यक्ति)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)