झन्डै
क्रि.वि. [सं. झणझणम्]
- लगभग; पुगनपुग; अलिकति नपुग।
- सफल हुनहुन लागेको तर सानो गल्ती वा असावधानीले पूरा नहुने गरी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
क्रि.वि. [सं. झणझणम्]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)