झन्ड्याङझुन्डुङ
क्रि.वि. [अ.मू. झन्ड्याङ+अ (द्वि.)]
- नाना थरी मालमत्ता अव्यवस्थित रूपले झुन्ड्याउने गरी; त्यसरी झुन्ड्याउँदा हल्लिएर; झन्ट्याङमन्ट्याङ।
- मालमत्ता; झिटीमिटी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
क्रि.वि. [अ.मू. झन्ड्याङ+अ (द्वि.)]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)