झपक्क
क्रि.वि. [अ.मू. झपक्+क]
- एकाएक निद्राले छोप्ने गरी।
- चारैतिरबाट ढाकिएर वा छोपिएर।
- रूखभरि धेरै फलफूल झुप्पिएर फल्ने वा फुल्ने गर्दै।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
क्रि.वि. [अ.मू. झपक्+क]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)