झपझप

क्रि.वि. [अ.मू. झप्+अ (द्वि.)]

  1. बारबार निद्रा लाग्ने गरी; उङ लाग्ने किसिमले।
  2. एकएक छिनमा बत्ती निभ्ने गरेर; झप्पझप्प।
  3. बारबार छोप्ने वा ढाक्ने गरी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)