झपेत्रो

ना. [अ.मू. झप्+एत्रो]

  1. क्रियापुत्रीले टाउकामा बाँध्ने सेतो रुमाल।
  2. कपाल छोप्ने कपडा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)