झप्कनु/झप्किनु

अ.क्रि. [झप्की+नु]

  1. झप्की लाग्नु; उङ्नु।
  2. लुगा, गहना आदिले झरिझुट्ट हुनु।
  3. फलहरू लटरम्म हुनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)