झप्की

ना. [झप्को+ई]

  1. एक छिनको निद्रा; थोरै बेर छोप्ने निद्रा; उङ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)