झप्प
क्रि.वि. [अ.मू. झप्+प]
- थाहै नपाईकन एक्कासि निद्राले छोप्ने गरी; झपक्क।
- एकाएक बत्ती निभेर; झ्वाप्प।
- लागु पदार्थ आदिले झुमाउने गरी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
क्रि.वि. [अ.मू. झप्+प]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)